बसेरा बैठकका व्यहोरा, सघंर्षदेखि विद्रोहसम्मका नारा
nepalpress.com · Wed Jan 05 16:29:46 GMT 2022
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाले आफ्नो प्यानललाई अन्तिम समयमा मात्रै टुंगो लगाए ।
संस्थापनइतर समूहको साझा उम्मेदवार बनाउने कसरत अन्तिम समयसम्म चलिरहेपछि सभापतिका उम्मेदवार कोइरालाले हतार-हतार प्यानल बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)