राहत साटो राष्ट्रपति : बारेकोटका भूकम्पपीडित निराश
thahakhabar.com
जाजरकोट : राष्ट्रपति रामचन्द्र पौडेल हेलिकोप्टरमा सहारामा भूकम्पबाट थिलो थिलो भएको जाजरकोट सदरमुकामसँगै बारेकोट पुगे। सदरमुकामबाट पठाएको राहत सामग्री अझै राम्रोसँग गाउँमा पुग्न नसकेको समयमा राष्ट्रपति राहतभन्दा पनि पहिले गाउँ पुगे।
मन्त्रीदेखि राष्ट्रपतिसम्म जिल्लामा आउने र जाने भीड लागे पनि भूकम्पपीडितसम्म अझै राहत सामग्री पुग्न नसक्दा समस्या उत्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)