अमेरिकामा बाइडेन र कमला ह्यारिसको शपथ ग्रहण सम्पन्न
annapurnapost.com · Wed Jan 20 23:20:00 UTC 2021
वासिंटन: जो बाइडेनले जनवरी २०, बुधबार ४६औं अमेरिकी राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका छन् । उच्च सुरक्षा व्यवस्थासहित क्यापिटल हिलमा उनले शपथ लिएका हुन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट विशेष कार्यक्रमसहित उनले शपथ लिए । उपराष्ट्रपतिको रुपमा भने कमला ह्यारिसले शपथ लिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)