संसद विघटनबारे सर्वोच्च अदालतमा सवाल–जवाफ
onlinekhabar.com · Fri Dec 25 17:26:45 UTC 2020
१० पुस, काठमाडौं । रामशाहपथमा रहेको सर्वोच्च अदालतभित्र प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाई चलिरहँदा बाहिर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भइरहेको थियो । कडा सुरक्षा व्यवस्थाका बीच भइरहेको प्रदर्शनमा सहभागीले लगाएको नारा इजलाससम्मै सुनिन्थ्यो ।
चर्को नाराबाजी सुन्दा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, हरिकृष्ण कार्की मुसुमुसु हाँसिरहेका देखिन्थे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)