दुई तिहाइको कसरतमा प्रधानमन्त्री ओली
rajdhanidaily.com · Wed Jul 17 23:02:59 UTC 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाबाट दुई तिहाइ समर्थन जुटाउने गृहकार्यमा जुटेका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा नै दुई तिहाइको समर्थन जुटाउने कसरतमा उनी लागेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएका हुन् । उनले आगामी ६ साउनमा विश्वासको मत लिँदै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)