मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध

barnanmedia.com · Wed Jul 17 23:07:10 UTC 2024

काठमाडौँ, ३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते (आइतबार) विश्वासको मत लिनुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राख्ने व्यवस्थाका लागि संसद्मा अनुरोध गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)