द्वन्द्वकालीन मुद्दा : अन्तराष्ट्रिय मञ्चमा परराष्ट्रमन्त्रीका प्रतिबद्वता शृंखला
nepallive.com · Thu Jan 21 17:46:00 UTC 2021
काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले द्वन्द्वको समयमा भएका मानवअधिकार उल्लंघनका गम्भीर घटनामा पूर्ण रुपमा आममाफी नहुने प्रतिबद्वता फेरि दोहोर्याएका छन्। अन्तर्राष्ट्रिय मञ्चमा उनले गरेकाे याे तेस्राे प्रतिबद्वता हाे।
यसअघि मानव अधिकारकाे आवधिक समीक्षा (युपिआर रिभ्यू) र संयुक्त राष्ट्रसंघकाे सम्बोधनमा यस्ताे प्रतिबद्वता व्यक्त गरेका थिए। ५ वर्षअघि गरेकाे प्रतिबद्वता उनले बिहीबार पनि आवधिक समीक्षामा दाेहाेर्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)