टिकट माग्नेको भिड शीर्ष नेताहरुका घरदैलोमा
nepalghatana.com · Thu Sep 15 16:30:00 GMT 2022
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका उम्मेदवारका आकांक्षी शीर्ष नेताको घरदैलोमा धाउन थालेका छन् । जिल्लाबाट उम्मेदवारी सिफारिसमा परेका अधिकांश आकांक्षी काठमाडौंमा आएर टिकटको आशामा शीर्ष नेताहरुकोमा पुग्न थालेका हुन् ।
प्रमुख राजनीतिक दलमा टिकटका आकांक्षी अत्यधिक छन् । तर सबैले टिकट पाउन सम्भव नभएपछि शीर्ष नेतालाइ फकाउने कसरतमा आकांक्षी लागेका छन् । अहिले अधिकांस जिल्लास्तरिय नेताहरु केन्द्रीय नेताको घर दैलोमा पुगेर टिकट सुनिश्चित गर्ने रणनीतिमा लागेका छन् । मुख्य नेताहरुको घरमा विहानैदेखि भिड नै लाग्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)
