बागमतीमा एमालेलाई चुनौती, मन्त्रालय घटाउने कि नेता रिझाउने
rajdhanidaily.com · Wed Jul 17 23:22:10 UTC 2024
मकवानपुर । बागमती प्रदेशमा नेकपा एमालेको एउटा बाण्ड छ ‘सरकारी खर्च कटौतीको लागि मन्त्रालय घटाउने दल।’ प्रदेश स्थापनादेखि एमालेले नेतृत्व गरुञ्जेल प्रदेशमा सिमित मन्त्रालयहरु रहे ।
सरकारमा गठबन्धन फेर बदल भएर नेतृत्वमा अर्को दल आएपछि मन्त्रालय फुटाउने क्रम सुरु भयो, र चर्चामा आयो ‘झ्याल झ्यालमा मन्त्रालय’ भएको बागमती प्रदेश । ‘झ्याल–झ्यालमा मन्त्रालय’ भनेर आलोचना भएको बागमती प्रदेशमा अहिले पनि १३ वटा मन्त्रालय छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)