एप्पलले पहिलो पटक फोल्डेबल आईफोन सार्वजनिक गर्ने तयारी, सेप्टेम्बर ८ मा लन्च हुने सम्भावना
nepalbahas.com · Thu Jul 02 08:10:35 GMT 2026

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन सार्वजनिक गर्ने तयारी, सेप्टेम्बर ८ मा लन्च हुने सम्भावना
१८ असार, काठमाडौं । एप्पलले पहिलो पटक फोल्डेबल आईफोन सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आगामी सेप्टेम्बरमा आफ्नो पहिलो फोल्डेबल आईफोनसँगै आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)