विश्वकप २०२६ : अपराजित स्पेन र अस्ट्रिया भिड्दै
nagariknews.nagariknetwork.com · Thu Jul 02 08:25:37 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणको रोमाञ्चक प्रतिस्पर्धामा स्पेन र अस्ट्रिया बिहीबार आमनेसामने हुँदैछन्।
लस एन्जलस स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)