मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्रपति युरोप जाँदा साढे २ करोड खर्च, कतारी राजा नेपाल आउँदा सरकारको २ करोड ४७ लाख सकियो

barnanmedia.com · Thu Aug 01 21:55:13 UTC 2024

सरकारले गत आर्थिक वर्ष ०८०/८१ मा १० खर्ब ७४ अर्ब ९७ करोड मात्र राजस्व संकलन गरेको थियो। राजस्व संकलन वार्षिक लक्ष्यको ७५.५६ प्रतिशत मात्रै उठेको छ ।

सरकारले १४ खर्ब २२ अर्ब ५४ करोडको राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तीन खर्ब ५८ अर्ब ५७ करोडले कम राजस्व संकलन गरेपनि सरकारले खर्च भने कुस्त गरेको छ । विकास निर्माणमा खर्च भएको होइन फजुल खर्च। त्यसका दुई उदाहरण हेरे प्रस्ट हुन्छ

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)