मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किरण वज्राचार्यमाथिको प्रतिशोधपूर्ण कारबाही फिर्ता गर, साविककै जिम्मेवारीमा फर्काऊ

barnanmedia.com · Thu Aug 01 22:52:05 UTC 2024

नेपाल प्रहरीमा एक इमानदार र स्वाभिमानी महिला अधिकृतका रुपमा किरण वज्राचार्यलाई चिनिन्छ ।

उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व गर्दा धेरै ठूला फाइलहरू खुले । धेरै भीआईपीहरु कानुनको कठघरामा उभिनुपर्‍यो । धेरै ठूला आपराधिक संगठनको भण्डाफोर भयो । उनले निकै ठूलो जोखिम लिएर ती आपराधिक गिरोहसँग जुधेर काम गरिन् । उनले त्यो जोखिम उठाएवापत् सरकारबाट पुरस्कार वा स्याबासी पाइनन् । बरु उल्टै कारबाही भोग्नुपर्‍यो । अहिले उनी प्रहरीको कार्यविभागमा जगेडासरह बस्नुपरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)