हस्ताक्षर फिर्ता लिन तयार होला माधव समूह ?
onlinekhabar.com · Sun Jun 06 17:57:43 GMT 2021
२३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकताका लागि आहृवान गर्दै ६बुँदे प्रस्ताव अघि सारेका छन् ।
२७ वैशाखमा पार्टी एकताका लागि ६बुँदे प्रस्ताव राखेका माधवकुमार नेपाललाई पार्टीबाट निस्कासन गरिसकेका ओलीले ‘नेकपा एमालेका लागि एकता आहृवान’ गर्दै ६बुँदा मै प्रस्ताव अघि सारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)