मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीनकुनेको सामूहिक हत्या बदला भावले प्रेरित

rajdhanidaily.com · Sun Sep 17 23:05:35 GMT 2023

काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित दिव्य सःमिल एन्ड काष्ठ उद्योगमा शुक्रबार मध्यरात भएको सामूहिक हत्या बदला भावका कारण भएको खुलेको छ । जन्मजात बोल्न नसक्ने एक युवकले बदलाभावका कारण सो घटना गराउँदा उनीसँग कुनै चिनजान नै नभएका एकै परिवारका तीन जनाको पनि ज्यान गएको छ ।

एक जनासँगको रिसइबीले तीन जना निर्दाेषको ज्यान गएको खुलासा

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)