मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्रोत नखुलेको ९५ लाख बढी रकमसहित ४ जना पक्राउ

barnanmedia.com · Sun May 04 22:21:48 GMT 2025

काठमाडौंको पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि शंकास्पद रूपमा सवार ४ जनालाई स्रोत नखुलेको ९५ लाखभन्दा बढी नगदसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार अपराह्न ४ बजे दुईवटा मोटरसाइकलमा सवार ती व्यक्तिहरू शंकास्पद गतिविधिमा देखिएपछि प्रहरीले खानतलासी गरेको थियो। चेकजाँचका क्रममा उनीहरूको साथबाट झोलामा लुकाइएको अवस्थामा स्रोत खुल्न नसकेको रु. ९५,१७,५०० (पञ्चानब्बे लाख सत्र हजार पाँच सय रुपैयाँ) फेला परेको महानगरीय प्रहरी वृत्तका अधिकारीले जानकारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)