मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

राष्ट्रपतिले दुई जना बहिनीहरूबाट तिहारको टीका लगाउने

farakdhar.com · Wed Nov 15 01:36:18 GMT 2023

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दाओझाको हातबाट तिहारको टीका लगाउने भएका छन् ।

राष्ट्रपति पौडेलले आज बुधबार बिहान १० बजेर ५१ मिनेटको साइतमा दुई जना बहिनीहरूका हातबाट टीका लाउने उनको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)