पौडेल पक्षको माग: पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन
annapurnapost.com · Tue Aug 10 22:50:00 GMT 2021
काठमाडौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।
जिल्ला सभापतिहरुले समय अझै भएको भन्दै विशेष महाधिवेशन गर्ने र पार्टीको वैधानिकतामाथि प्रश्न उठ्न नदिन शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)