सर्वोच्चको आदेशले कोशी प्रदेश सरकार ‘कामचलाउ’
ekantipur.com · Thu Jul 13 01:03:23 GMT 2023
काठमाडौँ‚ मोरङ — गैरसंवैधानिक रूपमा गठन भएको भन्दै कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले बुधबार ‘मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू, नगराउनू’ भन्दै सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै कोशी सरकारको वैधानिकता सकिएको र कामचलाउ हैसियतमा खुम्चिएको कानुनविद्हरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)