मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमसीसीको बालुवाटार टु बालकोट एक्सप्रेस : संसद् अवरोध एमालेलाई पनि घाँडो बन्दै

pahilopost.com · Fri Feb 25 01:33:05 GMT 2022

काठमाडौं : अमेरिकी सहायता परियोजना एमसीसीसँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्नैपर्ने दिन नजिकिएको छ। तर सत्ता सहयात्री दल माओवादी केन्द्र नै एमसीसीको बाधक बनेपछि सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका लागि यो निकै पेचिलो बन्यो।

५०० मिलियन अमेरिकी डलर सहयता फागुन १६ गतेसम्ममा अनुमोदन नभए समय नथप्ने एमसीसीले चेतावनी दिइसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)