प्रधानन्यायाधीशको ठट्टा- संरचनै छैन, पालको इजलासमा कसरी बहस गराउनु?
nepallive.com · Tue Jan 26 17:09:00 UTC 2021
काठमाडौं- प्रतिनिधि सभा विघटनको विवादमा सर्वोच्च अदालतमा अब नयाँ मोडमा प्रवेश गर्ने देखिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दाको बहस चलिरहेको समयमा प्रधानमन्त्री केपी ओली, ४ पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता भएको छ।
प्रधानमन्त्री ओलीले इजलासमा 'तमासा' भइरहेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई 'बाजे वकिल' भनेको विषय अदालत पुगेसँगै पूर्वप्रधानन्यायाधीशरूविरुद्ध पनि अवहेलना मुद्दा सर्वोच्च पुगेको हो। पूर्वप्रधान न्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई विघटनको निर्णयविरुद्ध अभिव्यक्ति दिएको आधारमा अवहेलना मुद्दा दर्ता भएको हो। राजाराम घिमिरेले चार पूर्व प्रधानन्यायाधीशको अभिव्यक्तिले अदालतको मानहानी गरेको दावी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)