मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वरिष्ठताका आधारमा इजलास पुनर्गठन होला ? अस्पष्ट छ प्रधानन्यायाधीशको आदेश

nayapatrikadaily.com · Tue Jun 01 23:57:00 GMT 2021

प्रश्न उठेका न्यायाधीशले नछाडेपछि अन्य दुई न्यायाधीशले संवैधानिक इजलास छाडे, तर प्रधानन्यायाधीशले अब वरिष्ठताका आधारमा इजलास गठन हुनेछ भनेर इजलासमा स्पष्ट पारेनन्, बरु ‘बाँकी रोस्टरबाट’ न्यायाधीश छान्ने संकेत गरेका छन्

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ गर्ने संवैधानिक इजलास पुनर्गठन निश्चित हुने भएको छ । अदालतभित्रै यति ठूलो प्रश्न उठ्दा पनि प्रधानन्यायाधीशले ‘वरिष्ठताका आधारमा पुनर्गठन हुनेछ’ भनेर वचन दिएका छैनन् । त्यसैले अब कस्तो इजलास गठन हुने भन्ने अन्योल कायमै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)