गुरुङको उम्मेदवारी कायम
gorkhapatraonline.com · Tue Oct 18 00:47:40 GMT 2022
बुटवल समाचारदाता
बुटवल, कात्तिक १ गते । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको कार्यालयले सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उम्मेदवारी कायम गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)