मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० खर्ब अपचलनका अभियुक्त भट्टलाई सरकारकै दबाबमा उन्मुक्ति प्रयास

rajdhanidaily.com · Mon Oct 27 23:07:47 GMT 2025

काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टले १० खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको भन्दै परेको उजुरीमाथिको छानबिन वर्तमान सरकारका मन्त्रीहरूकै दबाबका कारण रोकिएको खुलेको छ । भट्टसहितका व्यवसायीले कर छलीलगायतबाट १० खर्ब रुपैयाँभन्दा बढी अवैध रकम आर्जन गरेको भन्दै असोज अन्तिम साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको थियो ।

सरकारी संरक्षण खोज्दै बैंकिङ कसुरका अभियुक्त अग्रवाल

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)