मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विजयकुमार गच्छेदारसँग सिआईबीले लियो बयान

ratopati.com · Tue Aug 22 07:53:00 GMT 2023

काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिएको छ । सोमबार साँझ अनुसन्धान अधिकृतहरुले विजयकुमार गच्छेदारसँग महाराजगञ्जस्थित सिआईबीमा बयान लिएका हुन् ।

पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । तर, प्रहरीले उनलाई बयान लिएर छाडेको छ । सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिएपछि पूर्वमन्त्री चन्द्रदेव जोशी र गच्छेदारको बयान गराएँदा ढिला भएको सिआईबीका अधिकारीहरु बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)