‘आरजु–मञ्जु’ आरोपित अडियोदेखि गगनको स्टाटससम्मले कांग्रेसमा तरंग
farakdhar.com · Sun May 07 16:54:59 GMT 2023
नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीति नै तरंगित बनेको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै रक्षात्मक बनेको एमालेका लागि एउटा अडियो टेपले केही राहत दिएको छ ।
राहत यो मानेमा कि सो प्रकरणमा एमाले मात्रै संलग्न छैन, कांग्रेसका प्रमुख पात्र पनि मुछिएका छन् भन्ने सो अडियोले बताउँछ । तर, अडियो प्रामाणिक हो वा होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेकाले अहिले नै त्यसबारे निष्कर्ष निकाल्न छिटो हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)