श्रीमतीले ‘गर्लफ्रेन्ड’बारे थाहा पाएपछि जंगलमा लगेर श्रीमानले गरे हत्या
barnanmedia.com · Mon May 05 23:09:46 GMT 2025

सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुको जंगलमा मृत भेटिएकी प्रेमा वलीको हत्या उनकै श्रीमानले गरेको पाइएको छ। गुर्भाकोट नगरपालिकाकी २६ वर्षीया प्रेमाको शव आइतबार झिगेनारा खोलामा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रेमाको हत्या उनका श्रीमान् जक्सन खत्रीले गरेका हुन्। उनलाई प्रहरीले पक्राउ गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)