मोटरसाइकल 'चोरेर नम्बर परिवर्तन गरी चलाउने' युवक पक्राउ
baahrakhari.com · Mon Dec 18 17:47:52 GMT 2023
काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ट्राफिक प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले सोमबार काठमाडौंको टोखाबाट नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का २८ वर्षीय मानबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काठमाडौंको भीमसेनस्थानबाट वाग्मती प्रदेश ०२–०३६ प ५१ ९२ नम्बरको मोटरसाइकल हराएको निवेदन परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)