वामदेव गौतमको त्यो अनुमान जुन ठ्याक्कै मिल्यो (भिडियोसहित)
lokpath.com · Mon Mar 08 17:18:53 UTC 2021
काठमाडाैं– साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले गरेको एउटा अनुमान अहिले ठ्याक्कै मेल खान गएको छ।
गत पुस २३ गतेको राष्ट्रिय सभा बैठकमा बोल्ने क्रममा उनले नेकपाका दुई समूह एमाले र माओवादी केन्द्रलाई पूरानै अवस्थामा फर्काउन सक्ने बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)