आयोगले सिफारिस गरेको मिति घर्कियो, निर्वाचन घोषणा अझै अनिश्चित
nayapatrikadaily.com · Sun Jul 24 00:36:00 GMT 2022
आवश्यक विधेयक पारित गराउन सरकारको ध्यान संसद्तिर, दलहरू चुनावी तालमेलको जोडघटाउमा
निर्वाचन आयोगका पदाधिकारीले गत २२ असारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी २ मंसिरमा एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्न तथा एक सय २० दिनअगाडि नै मिति तोक्न सुझाव दिएका थिए । आयोगको सुझावअनुसार चार महिनाअगाडि अर्थात् २ साउनसम्म निर्वाचनको मिति घोषणा हुनुपर्ने थियो । तर, निर्वाचन कहिले घोषणा हुन्छ अझै अनिश्चित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)