कांग्रेसको आकस्मिक बैठक भोलि बिहान बुढानिलकण्ठमा बस्दै
setopati.com · Thu May 20 17:50:00 GMT 2021
राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वभाविक रूपमा नयाँ सरकार गठन आह्वान गरेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आकस्मिक बैठक बोलाएका छन्।
शुक्रबार बिहान ९ बजे देउवा निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)