एमाले पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ
nepalpress.com · Tue Oct 28 17:47:41 GMT 2025

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई मङ्गलवार ललितपुरबाट पक्राउ गरेको प्रवक्ता शिवकुमार श्रेष्ठले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)