भारतसँग हार्दा पनि नेपालको प्रशंसा
gorkhapatraonline.com · Tue Sep 05 06:07:36 GMT 2023
प्रजित शाक्य
काठमाडौँ, भदौ १९ गते । एसिया कप अन्तर्गत सोमबार भएको भारतसँगको ऐतिहासिक क्रि केट खेलमा नेपालको जित अपेक्षा गरिएको थिएन । नेपाल डकवर्थ लुइसको नियम अनुसार भारतसँग दस विकेटले पराजित पनि भयो । तर नेपालले विश्वको महाशक्ति टिम भारतविरुद्धको पहिलो खेलमा नै साहसिक ब्याटिङ प्रदर्शन गरेर विश्व व्रिmकेटमा आफ्नो छवि उच्च पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)