झाँक्रीले तताएको दिनः गिरफ्तारी, प्रदर्शन र रिहाइ, हेर्नुस् तस्विरमा
pahilopost.com · Thu Feb 11 16:23:56 UTC 2021
काठमाडौं: गोरखामा करिब दुई साताअघि दिएको एक अभिव्यक्तिको कारण प्रहरीले आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीलाई बिहीबार बिहान नियन्त्रणमा लियो। उनलाई राज्यविरुद्धको कसुरमा अनुसन्धानका गि भन्दै नियन्त्रणमा लिइएको थियो।
सादा पोसाकका प्रहरी शंखमुलस्थित उनको घर पुगेसँगै माहोल तातेको थियो। त्यसअघि बिहानै महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले फोन गरेर झाँक्रीलाई सोधपुछको लागि भन्दै बोलाएका थिए। १० बजेसम्म प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)