मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्यस्तो के छ देउवामा, जसले उनलाई सधैं चुनाव जिताइरहन्छ

onlinekhabar.com · Mon Aug 22 00:15:49 GMT 2022

६ भदौ, काठमाडौं । आम चुनावका बेला डडेलधुरामा उम्मेदवार त धेरै उठ्छन्, र अन्तिममा ‘शेरबहादुर दाइ’ले जित्छन् । चुनावको यो अंकगणित सुदूरपश्चिमको यो दुर्गम जिल्लाका लागि ज्यामितिको स्वयंसिद्ध तथ्यजस्तो बनिसकेको छ ।

०४६ मा प्रजातन्त्र पुनर्बहालीयताका कुनै पनि चुनावले यो तथ्य बदल्न सकेनन् । अघिल्लो चुनावलाई नै हेरौं न । देशभरि कांग्रेसले नराम्रो क्षति व्यहोर्यो । आक्रोशित नेता कार्यकर्ताले सभापति शेरबहादुर देउवाको राजीनामा मागे । देउवा उल्टै कड्किए, ‘तिमेरु चुनाव हारेर आउने । अनि राजीनामा मैले दिनुपर्ने ?’

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)