मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विवादास्पद व्यवसायी भट्ट र अग्रवालको ‘सेटिङ’मा प्रधानमन्त्रीको चासो

rajdhanidaily.com · Tue Oct 28 23:05:30 GMT 2025

काठमाडौं । १० खर्ब रुपैयाँभन्दा बढी रकम अपचलनमा मुछिएका विवादास्पद व्यवसायी दीपक भट्टका विषयमा प्रधानमन्त्रीले साचो व्यक्त गरेकी छन् । राजधानी दैनिकमा भट्ट र उनको समूहले अन्तरिम सरकारका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको हवाला दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धान प्रभावित पारेको समाचार प्रकाशन भएको थियो ।

सरकारले भन्यो– दबाब र प्रभावमा भ्रष्टाचारको अनुसन्धान नरोक्नू

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)