प्रतिनिधिसभा विघटन सदर नभए आन्दोलनमा जाने ओलीको चेतावनी, बाबुरामले पोखे आक्रोश
ratopati.com
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन सदर नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । शनिबार विराटनगरमा आयोजित आफूपक्षीय नेकपाले आयोजना गरेको आमसभामा बोल्दै ओलीले त्यस्तो चेतावनी दिएका हु्न् ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले कसैका दबाबमा कुनै विघटन बदर गर्ने फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)