स्वदेश फर्किएका राष्ट्रपति पौडेल केही सातापछि मात्रै काममा फर्किने
kalakarmi.com · Mon May 01 00:48:46 GMT 2023
काठमाडौं- भारतमा उपचार गराएर राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राति स्वदेश फर्किएका छन् ।
वैशाख ६ गते उपचारका लागि भारत गएका पौडेल आइतबार नै दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट डिस्चार्जपछि स्वदेश फर्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)