मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायाधीश पद अस्वीकार

ekantipur.com · Sun Apr 10 00:55:53 GMT 2022

काठमाडौँ — सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा नियुक्तिको सिफारिस गरेको ठ्याक्कै एक महिना भयो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले नियुक्तिको निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

कुँवर उच्च अदालतको मुख्य न्यायाधीशभन्दा तलको पदमा नजाने अडानमा छन् भने कामु प्रधानन्यायाधीश कार्की परिषद्को सिफारिसका आधारमा आफूले गरेको नियुक्तिको निर्णय कार्यान्वयन गराइछाड्ने पक्षमा छन् । दुवैको अडानले न्याय प्रशासनको उच्च पद ‘मुख्य रजिस्ट्रार’ नै विवादास्पद बन्न पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)