ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीकाे निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको देश
Ujyaaloonline.com · Sun Jun 02 23:28:43 UTC 2024

काठमाण्डाै – ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकका रूपमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
कुनै ऐन, कानुनमा नभएको विषयलाई गृहमन्त्रीले मौखिक रूपमा आदेश दिँदै मानिसलाई सडकमा खटाएको भन्दै सर्वोच्चमा कृष्ण विकलगायतले रिट दिनुभएको थियो । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊसहित निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)