द्रुत बस सेवा : गुड्नेभन्दा कुर्ने समय बढी
gorkhapatraonline.com · Thu Oct 05 05:54:56 GMT 2023
काठमाडौँ, असोज १८ गते ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ का रामबहादुर थापा सम्भव भएसम्म दु्रत बसै चढ्नुहुन्छ । असोज ४ गतेदेखि नै उहाँले केही समय कुरेरै भए पनि द्रुत बसबाटै यात्रा गर्दै आउनुभएको छ । अरू बस चढ्दा सडक जाममा परिने र समयमै कार्यालयमा पुग्न नसकिने भएकाले आफू सम्भव भएसम्म द्रुत बसबाटै यात्रा गर्ने गरेको
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)