मेयरलाई ‘बाइपास’ गरी रामन्दिर निर्माण गर्दै, माडीका लागि बालुवाटारमा तयार गरियो राम र सीताको मूर्ति
deshsanchar.com · Sun Feb 07 16:46:05 UTC 2021
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध आन्दोलनरत नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मेयर ठाकुर ढकाललाई ‘बाइपास’ गरेर चितवन माडी नगरपालिकाको अयोध्यापुरीमा राममन्दिर निर्माणलाई तीब्रता दिँदै मन्दिरमा प्रतिस्थापन गर्न राम र सीताको मूर्ति तयार गरेका छन्।
पार्टी विभाजनपछि आफ्नो पक्षमा समर्थन जुटाउने कसरत तिब्र पारेका ओलीले प्रचण्डलाई चुनौति दिँदै उनको निर्वाचन क्षेत्र माडीको आयोध्यापुरीमा राममन्दिर निर्माण गर्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)