पाँच महिनामा ६ खर्ब १३ अर्ब रेमिट्यान्स भित्रियो
rajdhanidaily.com · Thu Jan 11 23:17:06 GMT 2024
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा रेमिट्याान्स ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ पुग्दा नेपालबाट भ्रमणमा जानेले ७६ अर्ब खर्चेका छन् ।
नेपाल राष्ट्र बैंकका अुनसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक अवस्थामा रेमिट्यान्समा उत्साह कायम रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)