कांग्रेस संसदीय दलमा अधिकांश सांसदको राय– आफ्नै नेतृत्वमा सरकार बनाऔं, ओलीसँग सहकार्य नगरौं
nepalkhabar.com · Fri Mar 05 17:42:18 UTC 2021
नेपाली कांग्रेसका सांसदहरुले आफ्नै नेतृत्वमा सरकार निर्माण गर्न जाेड दिएका छन्।
शुक्रबार बसेकाे कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्ने अधिकांश सांसदले नयाँ सरकारका लागि गठबन्धन बनाउँदा प्रधानमन्त्री केपी शर्मासँग सहकार्य गर्न नहुने राय दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)