मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अरूलाई आरोप, ओली–पौडेलप्रति आभार

ekantipur.com · Mon Sep 12 00:57:42 GMT 2022

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्री शेरबहादुर देउवा, गठबन्धनका नेता तथा सांसद, सहकर्मी न्यायाधीश, नेपाल बार र सर्वोच्च बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूमाथि गम्भीर आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयानका क्रममा उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलप्रति भने जबराले आभार व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)