मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपराध नियन्त्रमा अझ सक्रिय बन्न आइजिपी कुँवरको निर्देशन

aarthiknews.com · Wed May 31 00:12:00 GMT 2023

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गरी गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्ध हुन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एवं सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअलरुपमा सम्बोधन गर्दै सङ्गठनको आन्तरिक सुदृढीकरणमा पनि ध्यान दिन निर्देशन दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)