मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुलमानविरुद्धको मुद्दा सर्वोच्चमा कहिले पालो आउँछ ?

rajdhanidaily.com · Sun Aug 04 23:19:09 UTC 2024

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको मुद्दा ३ वर्षदेखि सुनुवाइ हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बिनाकारण हटाएर कुलमान घिसिङलाई प्राधिकरणको निर्देशकमा नियुक्ति गरेको थियो । शाक्यलाई ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गरेर सरुवा गरिएको थियो । सरकारको सो निर्णयलाई चुनौती दिँदै शाक्य सर्वोच्च पुगेका थिए ।

१५ दिनभित्र फैसला गर्ने भनेको मुद्दामा ३ वर्ष भयो, सुनुवाइ छैन

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)