स्टार्टअप अवार्डको शीर्ष ७ छनोट, टेक, कृषि र गेमिङका स्टार्टअपमध्ये को होला उत्कृष्ट?
bizmandu.com · Sun Nov 06 05:05:51 GMT 2022
काठमाडौं। नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले स्टार्टअप अवार्डको २०२२ संस्करणको लागि शीर्ष सात स्टार्टअपहरू चयन गरेको छ।
मञ्चले गत अगष्टमा अवार्डका लागि आवेदन आह्वान गरेको थियो। प्राप्त १ सय ५६ स्टार्टअपहरूको आवेदनबाट गत हप्ता मात्रै शीर्ष १५ वटा छनोटमा परेका थिए। विभिन्न चरणको एक्स्पर्ट सेसनहरू पछि शीर्ष सात स्टार्टअपहरूको छनोटमा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bizmandu.com)