मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टोकियो ओलम्पिकमा भारतलाई ऐतिहासिक स्वर्ण

annapurnapost.com · Sun Aug 08 02:52:00 GMT 2021

नयाँदिल्ली: जापानको टोकियोमा जारी ओलम्पिक प्रतिष्पर्धामा भारतले 'ज्याभलिन थ्रो' मा पहिलो स्वर्ण पदक जितेको छ ।

भारतीय खेलाडी निरज चोपडाले यो ऐतिहासिक उपाधि हात पारेका हुन् । शनिबारको खेलमा चोपडा ८७.५८ मिटर थ्रो सहित प्रथम भएका थिए । दोस्रो र तेस्रो क्रमश चेक रिपब्लिकका खेलाडी भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)