ओम्निया क्लबमा कुटपिट गर्नेलाई प्रहरीले हत्कडीसहित ठमेल डुलायो
onlinekhabar.com · Tue Jul 18 16:24:31 GMT 2023
९ साउन, काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले हत्कडी लगाएर सडकमा डुलाएको छ ।
ठमेलमा व्यवसायीलाई कुटपिट गरेर दुःख दिएको आरोपमा पक्राउ परेका गुरुङलाई म्याद थप गर्न अदालत लगेर फर्काँउदा प्रहरीले हत्कडीसहित ठमेल क्षेत्रको सडकमा डुलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)